आज:  | Mon, 26, Feb, 2024

आरडीटी टेष्टमा प्यूठानका दुई जनामा कोरोना पोजेटिभ

२०७७, २७ बैशाख शनिबार १७:२६ मा प्रकाशित ( ३ साल अघि) १३८२७ पाठक संख्या

प्यूठान, वैशाख २७ गते ।

प्यूठान जिल्लामा दुई जनाको आरडीटी टेष्ट गर्दा पोजेटिभ देखिएको छ ।

प्यूठान नगरपालिका–२ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ ।

उनिहरुको थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि पुष्टि हुने जानकारी  गराइएको छ ।

खबर एक्सप्रेस