आज:  | Thu, 22, Feb, 2024

भारतले बाटो बनाउनु, सिंहदरबार अगाडी चिनियाले प्रर्दशन गर्नु संयोग मात्र होईन : कुन्ती शाही

२०७७, २७ बैशाख शनिबार २०:०७ मा प्रकाशित ( ३ साल अघि) ५९२४२ पाठक संख्या

काठमाडौ, बैशाख २७ गते शनिवार ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री कुन्ती कुमारी शाहीले भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको र सिंहदरबार अगाडी चिनिया नागरिकले प्रर्दशन गरेको कार्यलाई सामाजिक संजाल बिरोध गरेकी छन् । सामाजिक संजाल फेसबुक र ट्विटरमा “बिरोध कोरोनाले विश्व तहसनहस भएकोबेला नेपाली भु-भाग लिपुलेखमा भारतले बाटो बनाउनु, सिंहदरबार अगाडी चिनिया नागरिकले प्रर्दशन गर्नु यो संयोग मात्र होईन सरकार गम्भिर हुनु पर्यो स्वाधिनताको रक्षा गर्न अगाडि बढ होईन भने विर नेपालिका सन्तति नेपाली चुप लागेर बस्ने छैनन।” भन्दै बिरोध जनाएकी छन् ।

खबर एक्सप्रेस