आज:  | Thu, 22, Feb, 2024

भिडियो कन्फरेन्स गरी बार्ता गर्न नेकपाका बरिष्ट नेता माधब नेपालको आग्रह

२०७७, २८ बैशाख आईतवार २०:१० मा प्रकाशित ( ३ साल अघि) ३६५८१ पाठक संख्या

नेकपाका बरिष्ट नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले प्रेस बिज्ञप्ती जारी गरेका छन् ।
उनले भनेका छन् सहमतिहरुको उल्लंघन गदै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको छ । यो बिषय संवेदनशिल विषय हो उच्च राजनीतिक तहबाट वार्ता गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । बिज्ञप्ती मार्फत भिडियो कन्फरेन्स गरेर भएपनि यो समस्याको बारे कुराकानी गर्न दुवै देशका सरकारको ध्यानाकर्षण गराएका छन् ।

खबर एक्सप्रेस