आज:  | Mon, 15, Apr, 2024

अब दार्चुलाको छांगरुमा सशस्त्र प्रहरी बलको आउट पोस्ट

२०७७, ३० बैशाख मंगलवार ०८:४२ मा प्रकाशित ( ३ साल अघि) १५४७० पाठक संख्या

काठमाडौं बैशाख ३० गते ।
नेपाल सरकारले कालापानी क्षेत्रबाट १० किलोमिटर नजिकको दुरी दार्चुलाको छांगरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्ने भएको छ । हाललाई सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् ।

बुधबार त्यस क्षेत्रमा जाने सशस्त्र प्रहरीको टोलीलाई नेपाली सेनाको हेलिकप्टरबाट दार्चुलाको छांगरु पुर्याउन गृहमन्त्रालयले तयारी गरेको आजको राजधानी दैनिकले समाचार प्रकाशन् गरेको छ । 

खबर एक्सप्रेस