आज:  | Sat, 20, Apr, 2024

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, ३० बैशाख मंगलवार १३:२५ मा प्रकाशित ( ३ साल अघि) २२४४५ पाठक संख्या

काठमाडौं,वैशाख ३० गते ।

कोरोना परीक्षणमा आज एकैदिन ५७ जनामा कोरोना पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमित संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कपिलबस्तुका ८ जना, रुपन्देहीका ९ जना र पर्सा ३९ जना र बारा  १ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको मन्त्रालयको जनाएको छ ।

खबर एक्सप्रेस