आज:  | Mon, 19, Feb, 2024

सुदुरपश्चिम सरकारलाई हिमानी कोषको सहयोग

२०७७, ३० बैशाख मंगलवार १४:०९ मा प्रकाशित ( ३ साल अघि) १३०५२ पाठक संख्या

काठमाडौं बैशाख ३० गते

सुदुरपश्चिम सरकारलाई हिमानी कोषको स्वास्थ्य सामग्री सहयोगले सहयोग गरेको छ । हिमानी कोषले कोरोना महामारी विरुद्ध लड्न सुदुरपश्चिम प्रदेश सरकारलाई पिपिई, स्यानीटाईजर, मास्क पन्जा लगायतकास्वास्थ्य सामग्री संस्थाका उपाध्यक्ष प्रेरणा राज्यलक्ष्मी देवी सिंह मार्फत हस्तान्तरण गरिएको थियो । संस्थाका अध्यक्ष हिमानी राज्य लक्ष्मी देवी शाह नेपाल बाहिर भएकोले उपाध्यक्ष मार्फत सामग्री बितरण गरिएको थियो ।

खबर एक्सप्रेस