आज:  | Sat, 20, Apr, 2024

नेकपा स्थायी कमिटी बैठक स्थगित

२०७७, ३१ बैशाख बुधबार १०:२९ मा प्रकाशित ( ३ साल अघि) १४३२३ पाठक संख्या

काठमाडौँ, वैशाख ३१ गते ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगित भएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । 

खबर एक्सप्रेस