आज:  | Mon, 26, Feb, 2024

सशस्त्र प्रहरीको टोली दार्चुला प्रस्थान

२०७७, ३१ बैशाख बुधबार १०:४० मा प्रकाशित ( ३ साल अघि) ८५५७ पाठक संख्या

काठमाडौँ, वैशाख ३१ गते ।

भारतको अतिक्रमणमा परेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौबाट दार्चुला प्रस्थान गरेको छ । 

नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी दार्चुला प्रस्थान गरेका हुन् । 

खबर एक्सप्रेस