आज:  | Mon, 26, Feb, 2024

चिनियाँ एयरफोर्सको चार्टर्ड विमान काठमाडौंमा

२०७७, ३१ बैशाख बुधबार १०:४३ मा प्रकाशित ( ३ साल अघि) १६३६९ पाठक संख्या

काठमाडौँ, वैशाख ३१ गते ।

नेपाली सेनाको लागि सहयोग सामाग्री र मेडिकल किट्स लिएर चिनियाँ एयरफोर्सको चार्टर्ड विमान काठमाडौँ आएको छ त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलका अनुसार आज बिहान करिब नौ बजे जहाज अतवरण गरेको हो। उक्त जहाजमा चीनले अनुदानमा नेपाललाई दिएको स्वास्थ्य सामग्री लिएर  जहाज काठमाडौं आएको हो।

खबर एक्सप्रेस