आज:  | Thu, 22, Feb, 2024

कालापानी क्षेत्रमा सीमा सुरक्षा पोष्ट स्थापना

२०७७, ३१ बैशाख बुधबार १९:२४ मा प्रकाशित ( ३ साल अघि) १४५०९ पाठक संख्या

काठमाडौँ, वैशाख ३१ गते ।
आज सशस्त्र प्रहरी बल दार्चुलाको कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि पोष्ट स्थापना गरेको छ । दार्चुलाको छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना गरिएकाे छ । अहिले घरभाडामा लिएर पोष्ट स्थापना गरिएको छ । आज नेपाली सेनाको हेलिकोप्टरबाट बन्दाेबस्तीकाे सामानसहित गएको टोलीले सुरक्षाा पोष्ट स्थापना गरेको हो ।

खबर एक्सप्रेस