आज:  | Thu, 22, Feb, 2024

आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, ३१ बैशाख बुधबार २०:०९ मा प्रकाशित ( ३ साल अघि) २८८९३ पाठक संख्या

काठमाडौँ, वैशाख ३१ गते ।

आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा अब कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

खबर एक्सप्रेस