आज:  | Mon, 15, Apr, 2024

त्रिवि शिक्षण अस्पतालको न्यूरो वार्ड सिल, ३८ जनालाई आइसोलेशनमा राखियो

२०७७, १ जेष्ठ बिहीबार १५:२० मा प्रकाशित ( ३ साल अघि) १८७५६ पाठक संख्या

काठमाडौं, जेठ १ गते ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको न्यूरो वार्डमा उपचार गराईरहेकी एक बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनी रेहेको वार्डलाई अहिले सिल गरीएको छ । त्यहाँ कार्यारत ३८ चिकित्सक र नर्सहरूलाई आइसोलेसनमा राखिएको छ । सो वार्डमा उपचार गराइरहेका पाँच जना बिरामीलाई पनि आइसोलेसनमा राखिएको छ ।
उनी कपिलवस्तुकी ६ वर्षीया हुन वैशाख ३० गते उपचारका लागि शिक्षण अस्तपाल ल्याइएको थियो ।

खबर एक्सप्रेस