आज:  | Mon, 26, Feb, 2024

शेयर बजार जेठ ५सम्म बन्द

२०७७, १ जेष्ठ बिहीबार १७:५० मा प्रकाशित ( ३ साल अघि) २४४२९ पाठक संख्या

काठमाण्डौमा पनि कोरोनाको विरामी देखिएको र बिहीबार (जेठ १ गते) बाट लकडाउन कडा भएकोले लगानीकर्ताको स्वास्थ्यलाई समेत ध्यानमा राखेर शेयर बजार बन्द गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ।

खबर एक्सप्रेस