आज:  | Sat, 20, Apr, 2024

तीन नयाँ सङ्क्रमित थपिए

२०७७, १ जेष्ठ बिहीबार २२:५० मा प्रकाशित ( ३ साल अघि) १२५२५ पाठक संख्या

काठमाडौँ, जेठ १ गते ।

कोभिड–१९ का तीन नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ तीन सङ्क्रमित धनुषा, धादिङ र काठमाडौँ दहचोकका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा कोभिड–१९ का बिरामीको सङ्ख्या २४९ पुगेको

खबर एक्सप्रेस