आज:  | Sun, 18, Feb, 2024

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, २ जेष्ठ शुक्रबार ०८:३० मा प्रकाशित ( ३ साल अघि) १०८५१ पाठक संख्या

काठमाडौं, जेठ २ गते ।

कोरोना परीक्षणको क्रममा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ ।

खबर एक्सप्रेस