आज:  | Fri, 23, Feb, 2024

लकडाउनमा कालोबजारी गर्नेलाई पक्राउ गरियो

२०७७, ३ जेष्ठ शनिबार ०७:५९ मा प्रकाशित ( ३ साल अघि) १३१७६ पाठक संख्या

लकडाउनमा कालोबजारी गर्ने घट्टेकुलोको एक खाद्यान्न पसलका संचालक लाई पक्राउ गरिएको छ।

नेपाल प्रहरी र अनुगमन समितिले छापा मार्दा पच्चीस किलोको चामलको बोरामा बीस किलोको मात्र पाइएको छ भने अन्य गुणस्तरहिन सामान पनि पाइएको र थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।

खबर एक्सप्रेस