आज:  | Sat, 17, Feb, 2024

नेपाली सेनामा कार्यरत २ कोरोना संक्रममित थपिएसँगै आजै एघार जनामा कोरोना पुष्टि

२०७७, ३ जेष्ठ शनिबार १७:१८ मा प्रकाशित ( ३ साल अघि) ११५९५ पाठक संख्या

काठमाडौं, जेठ ३ गते शनीबार
आज एघार जनामा कोरोना पोजिटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो। कोरोना पोजिटिभ देखिएका दुइजना नेपाली सेनामा कार्यरत रहेको खुलेको छ ।
संक्रमित सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस