आज:  | Tue, 20, Feb, 2024

थप १० जनामा कोरोना संक्रमण पुष्टि

२०७७, ४ जेष्ठ आईतवार ०८:३७ मा प्रकाशित ( ३ साल अघि) १६८३४ पाठक संख्या

काठमाडौं, जेठ ४ गते ।

कोरोना परीक्षणको पछील्लो रिर्पोटका अनुसार थप १० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा संक्रमित संख्या २९१ पुगेको छ । पछिल्लो संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको छ । उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ । 

खबर एक्सप्रेस