आज:  | Mon, 26, Feb, 2024

ब्यबस्थापनको गम्भिर गल्तीले बाँकेको क्वारेन्टिनमा एक युवाको मृत्यु

२०७७, ४ जेष्ठ आईतवार १२:२७ मा प्रकाशित ( ३ साल अघि) २५६३८ पाठक संख्या

बाँके, जेठ ४ गते । 

बाँकेको नरैनापुर गाऊपालिकाको सूचना अधिकारी लक्ष्मीकान्त मिश्राका अनुसार क्वारेन्टिनमा बसेकाहरुको अनुसार समयमा स्वास्थ्य सेवा चेकजाँच पाउन नसकेको भन्ने बिषयमा सूचना अधिकारी मिश्राले स्वास्थ्य शाखाबाट गम्भिर त्रुटी भएको स्विकारेका छन् । एम्बुलेन्सको ड्राइभरलाई पिपीई लगाएत सुरछित सामाग्री नभएको कारण नजिकको भेरी अस्पतालसम्म पुर्याउन नसकेको जानकारी प्राप्त भएको छ ।

भारतको मुम्बई देखि आएका ति मृतक युवालाई नरैनापुरको क्वारेन्टिनमा राखिएको थियो उनले उपचार नपाईकन आफ्नो ज्यान गुमाउन पुगेका छन् ।

खबर एक्सप्रेस