आज:  | Mon, 26, Feb, 2024

कोरोना संक्रमित ३ जना थपिए

२०७७, ४ जेष्ठ आईतवार २०:३३ मा प्रकाशित ( ३ साल अघि) ११२५४ पाठक संख्या

काठमाडौं, जेठ ४ गते ।

कोरोना परीक्षणको पछील्लो रिर्पोटका अनुसार थप १० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा संक्रमित संख्या २९५ पुगेको छ । पछिल्लो संक्रमण पुष्टि भएका विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ भने अर्को एकजना संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको बताइएको छ ।उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ । 

खबर एक्सप्रेस