आज:  | Mon, 26, Feb, 2024

प्रहरीका ६० जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

२०७७, ५ जेष्ठ सोमबार ०८:२९ मा प्रकाशित ( ३ साल अघि) १२२४६ पाठक संख्या

काठमाडौँ,जेठ ५ गते । नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुलाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले ६० जना इन्स्पेक्टरहरूलाई डीएसपी बढुवा सिफारिस गर्ने निर्णय गरेको हो 

नामवली 

खबर एक्सप्रेस