आज:  | Mon, 26, Feb, 2024

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, ५ जेष्ठ सोमबार ०९:२९ मा प्रकाशित ( ३ साल अघि) १५२५३ पाठक संख्या

काठमाडौं, जेठ ५ गते ।

कोरोना परीक्षणको पछील्लो रिर्पोटका अनुसार थप ९ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ । पछिल्लो संक्रमण पुष्टि भएका राैतहटका ८ जना र बाराका एक जना रहेका छन् ।उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ । 

खबर एक्सप्रेस