आज:  | Thu, 22, Feb, 2024

बाकेमा ४७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आयो

२०७७, ५ जेष्ठ सोमबार १६:१६ मा प्रकाशित ( ३ साल अघि) १०१०७ पाठक संख्या

बाके, जेठ ४ गते । 

कोरोना परीक्षणको पछील्लो रिर्पोटका अनुसार बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्थानिय भेरी अस्पतालको प्रयोगशालाको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी प्राप्त भएको छ । उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ वताइएको छ ।

हिजो मात्र बाकेको क्वारिन्टनमा रहेका एक जना यूवाको मृत्‍यु भएको थियो ।

 

खबर एक्सप्रेस