आज:  | Thu, 22, Feb, 2024

कोरोना सङ्क्रमितबाट मृत्यु भन्ने समाचार गलत

२०७७, ७ जेष्ठ बुधबार १५:२९ मा प्रकाशित ( ३ साल अघि) ९७०४ पाठक संख्या

बुटवल, जेठ ७ गते ।
नेपालमा तेश्रो व्यक्तिको कोरोना सङ्क्रमितबाट मृत्यु भन्ने समाचार गलत भएको अस्पतालले बताएको छ । आज बिहानदेखी बुटवलमा कोरोनाबाट एकजनाको मृत्यु भएको समाचार ब्यापक प्रकाशन भए तर क्रिमसन अस्पतालले आज १२ बजे बिज्ञप्ती निकाली निराधार हल्ला भएको बताएको छ ।
अस्पतालले विज्ञप्तिमा भनेको छ ति व्यक्तिको आइसीयूमा उपचार भइरहेको र अवस्था भने गम्भीर रहेको स्पष्ट पारेको छ ।

खबर एक्सप्रेस