आज:  | Sat, 20, Apr, 2024

पशुपतिको विद्युतीय शवदाह यन्त्र आजबाट पुनःसञ्चालन हुने

२०७७, ११ जेष्ठ आईतवार १०:२३ मा प्रकाशित ( ३ साल अघि) १७१४४ पाठक संख्या

काठमाडौँ, जेठ ११ गते ।

पशुपति स्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुने भएको छ। जेठ ३ गते साँझ कोरोना सङ्क्रमित सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई यन्त्रबाट दहन गरेपछी यसलाई बन्द गरिएको थियो ।

अहिले शवदाह गृहलाई पूर्ण स्यानीटाईजेसन गरेपछी आजबाट  पुनः सञ्चालनमा ल्याउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

खबर एक्सप्रेस