आज:  | Thu, 22, Feb, 2024

मन्त्री नेताहरुको घरमा नक्सा पुऱ्याउंदै हिडनु सस्तो लोकप्रियता : कमल थापा

२०७७, ११ जेष्ठ आईतवार १३:५३ मा प्रकाशित ( ३ साल अघि) २८८०० पाठक संख्या

काठमाडौँ, जेठ ११ गते ।
राप्रपा अध्यक्ष कमल थापाले ट्वीट गर्दै भुमीसुधार मन्त्रीको टिमले नयॉ नक्सा बोकेर नेताको घर मै पुगेर हस्तान्तरण गरेको कार्यको बिरोध गर्दै प्रधानमन्त्रीलाई मेन्सन गरी कामै नभएका मन्त्रीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउन भनेका छन।


नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको नयॉ नक्सा हस्तान्तरण गर्दै भुमीसुधार मन्त्रीको टिम

 

 

 

खबर एक्सप्रेस