आज:  | Sun, 18, Feb, 2024

आज ५:३० बजे प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन

२०७७, १२ जेष्ठ सोमबार १५:४१ मा प्रकाशित ( ३ साल अघि) १८३५३ पाठक संख्या

आज मन्त्रिपरिषद बैठक ५ बजे बस्दै छ । मन्त्रिपरिषद बैठक पश्चात ५:३० बजे प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यो कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रशारण हुने प्रधानमन्त्रिका प्रेससल्लाहकारले जानकारी दिएका छन् ।

खबर एक्सप्रेस