आज:  | Mon, 15, Apr, 2024

विश्वब्यापी (नेपाल सहित) कोरोना अपडेटः जेष्ठ १३ गते

२०७७, १३ जेष्ठ मंगलवार १८:५९ मा प्रकाशित ( ३ साल अघि) १४४७८ पाठक संख्या

काठमाडौ, जेष्ठ १३ गते १९:००बजे ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ६१३ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ४६ जिल्लामा फैलिसकेको छ ।

आजसम्मको डाटा विवरण : पिसिआर परिक्षण गरेको ५४,४२४ (+२,७४२) जना, आरडिटि परिक्षण ९७,९६७(+२७७५) जना, क्वारेन्टिनमा ५५,२८२(+९,२५३) जना, आईसोलेशनमा ५८२ (१६) जना, स्वास्थ्यलाभ गरी घर फर्केको १५५(+४३) जना र ४ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी डाटा विवरण : परीक्षण भएको संख्या ७४,०९१,४४७ (+६८३,९८८) जना, संक्रमण पुष्टि भएको संख्या ५,६२५,७०७ (+२९,१६०) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,३९६,४६० (+२७,८९४) जना, बाँकी संक्रमित संख्या २,८७८,२९२ (+५,७९०) मृत्यु भएको संख्या ३५०,९५५  (+८६८) रहेको छ ।

खबर एक्सप्रेस