आज:  | Fri, 29, Mar, 2024

सर्वदलीय बैठक सकियो

२०७७, १३ जेष्ठ मंगलवार २०:५० मा प्रकाशित ( ३ साल अघि) ३०९३९ पाठक संख्या

बालुवाटारमा जारी सर्वदलीय बैठक करिब ३ घण्टा गहन छलफलसहित समापन भएकाे छ  ।

प्रधानमन्त्रीले देशकाे भाैगाेलिक अखण्डता, सीमा र राष्ट्रियताकाे विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष जाेड दिएका छ्न । 

वार्ता र कूटनीति नै यस समस्याकाे समाधान गर्ने एक मात्र उपाए भन्दै संविधान संशाेधनका अन्य विषयहरूमा पनि छलफल गर्दै जाने बिचार  ब्य्क्त गरेका थिए ।निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटाे निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीले सबैलाई विशेष अनुराेध गरेका छन्।

खबर एक्सप्रेस