आज:  | Thu, 22, Feb, 2024

विश्वब्यापी (नेपाल सहित) कोरोना अपडेटः जेष्ठ १४ गते

२०७७, १४ जेष्ठ बुधबार १८:५९ मा प्रकाशित ( ३ साल अघि) १२९२८ पाठक संख्या

काठमाडौ, जेष्ठ १४ गते १९:००बजे ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ६९९ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ४७ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण : पिसिआर परिक्षण गरेको ५८,२७७ (+३,८५३) जना, आरडिटि परिक्षण १००,२८७ (+२,३२०) जना, क्वारेन्टिनमा ७०,३०५ (+१५,०२३) जना, आईसोलेशनमा ६९९ (११७) जना, स्वास्थ्यलाभ गरी घर फर्केको १८३ (+२८) जना र ४ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी डाटा विवरण : परीक्षण भएको संख्या ७५,८१३,९५३  (+८१०,१७१) जना, संक्रमण पुष्टि भएको संख्या ५,७२५,१५० (+३५,०६०) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,४६२,३०० (+२८,६४०) जना, बाँकी संक्रमित संख्या २,९०९,४०९ (+११,२२४) मृत्यु भएको संख्या ३५३,४४१ (+१,२४७) रहेको छ ।

खबर एक्सप्रेस