आज:  | Thu, 25, Apr, 2024

टेलिभिजनकी चर्चित अभिनेत्री मेबिना दुर्घटनामा परी मृत्यु

२०७७, १५ जेष्ठ बिहीबार १०:१० मा प्रकाशित ( ३ साल अघि) २५०१८ पाठक संख्या

कन्नाटक टेलिभिजनकी चर्चित अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा मृत्यु भएको छ । मेबिना आफ्ना साथीहरुसँग घर फर्किरहेका बेला बाटोमा उनको कार ट्र्याक्टरसँग ठोक्किएको थियो ।

२२ बर्षकी मेबिना लोकप्रिय टिभी रियालिटी शो ‘प्याते हुडुगिर हाल्ली लाइफ’ की बिजेता हुन । मेबिनाको दुर्घटना नागमङ्गला तालुकको देवहल्लीमा भएको थियो । 

खबर एक्सप्रेस