आज:  | Sat, 20, Apr, 2024

माइतीघरको झण्डा नयाँ फेरियो

२०७७, १६ जेष्ठ शुक्रबार २२:०३ मा प्रकाशित ( ३ साल अघि) २९१४१ पाठक संख्या

काठमाडौँ, जेष्ठ १६ गते

काठमाडौको माइतीघरमा रहेको राष्ट्रिय झण्डा नयाँ फेरीएको छ । केहीदिन अगाडि झण्डा च्यातिएको देखेर केही सामाजिक अभियन्ताहरुले सरकारलाई गुनासो सहित् सचेत गराएपछी झण्डालाई फेरिएको हो । च्यातिएको झण्डाको पहिलो समाचार खबरएक्सप्रेसले प्रकाशन गरेको थियो ।

खबर एक्सप्रेस