आज:  | Sat, 20, Apr, 2024

विश्वब्यापी (नेपाल सहित) कोरोना अपडेटः जेष्ठ १८ गते

२०७७, १८ जेष्ठ आईतवार २२:४४ मा प्रकाशित ( ३ साल अघि) १३४५५ पाठक संख्या

काठमाडौ, जेष्ठ १८ गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या १,३४४ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ५३ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :
पिसिआर परिक्षण गरेको ६९,५८७ (+२,८५८) जना, आरडिटि परिक्षण १११,१०९ (+४,०५४) जना, क्वारेन्टिनमा ११९,१९२ (+९,११४) जना, आईसोलेशनमा १,३४४ (१६८) जना, स्वास्थ्यलाभ गरी घर फर्केको २२० (+१) जना र ८ (+१) जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :
परीक्षण भएको संख्या: ८४,८४७,४५०(+१,१९५,३८०) जना, संक्रमण पुष्टि भएको संख्या ६,१७५,२९८(+५८,३९०) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,७३३,९३८ (+४०२,२२) जना, बाँकी संक्रमित संख्या ३,०६८,५५८(+१७,३८३) मृत्यु भएको संख्या ३७२,८०२ (+१,५५३) रहेको छ ।

खबर एक्सप्रेस