आज:  | Sat, 20, Apr, 2024

दैलेखमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, १८ जेष्ठ आईतवार २३:०१ मा प्रकाशित ( ३ साल अघि) १८३२२ पाठक संख्या

सुर्खेत जेष्ठ १८ गते ।

कर्णाली प्रदेशमा कोरोना संक्रमतिको संख्या दिनानुदिन बढने क्रममा छ । दैलेखमा भर्खरै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमित हुनेमा नारायण नगरपालिकाका १७ जना र दुल्लु नगरपालिकाका ७ जना रहेका छन्।

कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित संख्या १ सय ६६ पुगेको छ । आज मात्रै दैलेख ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

खबर एक्सप्रेस