आज:  | Tue, 20, Feb, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फोटोफिचर

२०७७, १९ जेष्ठ सोमबार १७:३४ मा प्रकाशित ( ३ साल अघि) १७४५४ पाठक संख्या

काठमाडौँ, जेठ १९गते ।
कोरोनाभाइरस(कोभिड-१९) को कारण देश लकडाउन भए यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको थियो ।यही बिच विमानस्थल रनवे मर्मतदेखी अन्य क्षेत्रमा ब्यापक सुधार गरीएको छ ।

अहिले नियमित अन्तर्राष्ट्रिय उडान भएको छैन अब केही समयपछी चार्टर्ड सेवामार्फत विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता योजना अनुरुप भौतिक दूरी कायम गरी यात्रुहरु आवतजावत गर्न मिल्ने गरी पूवार्धारमा तयार गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

खबर एक्सप्रेस