आज:  | Tue, 20, Feb, 2024

कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, १९ जेष्ठ सोमबार १७:५६ मा प्रकाशित ( ३ साल अघि) १३४८६ पाठक संख्या

काठमाडौँ, जेठ १९गते ।

कर्णाली प्रदेशमा कोरोना संक्रमतिको संख्या ३५ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमित भएसँगै अब कर्णाली प्रदेशमा संक्रमित संख्या २३३ जना पुगेको छ ।एकजनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस