आज:  | Sat, 20, Apr, 2024

सरकारले लकडाउन बाहेक अरु केही गर्न सकेन : राप्रपा

२०७७, २० जेष्ठ मंगलवार १८:०२ मा प्रकाशित ( ३ साल अघि) २५८५५ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोनाभाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन बाहेक अरु ठोस् कार्य गर्न नसकेको जनाएको छ । आज एक विज्ञप्ति प्रकाशित गरी सो कुरा उल्लेख गरेको हो ।

प्रकाशित विज्ञप्तिमा भनिएको सरकारले ठोस् काम गर्न नसकेको भन्दै जनताले भोगेको दु:खलाई स्मरण् गराएको छ ।

खबर एक्सप्रेस