आज:  | Sat, 20, Apr, 2024

सुर्खेत बजार पुर्ववत् रुपमा संचालन हुने

२०७७, २१ जेष्ठ बुधबार १२:३३ मा प्रकाशित ( ३ साल अघि) २०३३७ पाठक संख्या

 

सुर्खेत जेष्ठ २१ गते । 

उधोग वाणिज्य संघ सुर्खेतले जारी गरेको बिज्ञप्ती अनुसार जिल्ला प्रशासन कार्यालय् सँग छलफल पछी सुर्खेत बजार पुर्ववत् रुपमा नै संचालन हुने जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय, उधोग वाणिज्य संघ सुर्खेतसँगको छलफल पछी पुर्ववत् रुपमा नै संचालन गर्ने बारेमा सहमति भएको छ । 

खबर एक्सप्रेस