आज:  | Tue, 20, Feb, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः जेष्ठ २१ गते

२०७७, २१ जेष्ठ बुधबार १८:५९ मा प्रकाशित ( ३ साल अघि) २३२५१ पाठक संख्या

काठमाडौ, जेष्ठ २१ गते । १७:०० बजे

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या २,०१३ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ५६ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको ८०,२६७ (+४,९२४) जना, आरडिटि परिक्षण १२०,३७९(+४,०३४) जना, क्वारेन्टिनमा १५५,८६८ (+१०,४९३) जना, आईसोलेशनमा २,०१३(+१८८) जना, स्वास्थ्यलाभ गरी घर फर्केको २७८(+१२) र ९ (+१) जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

परीक्षण भएको संख्या: ८८,९८५,१२२(+८७१,३९७) जना, संक्रमण पुष्टि भएको संख्या ६,४८९,६९०(+४१,८८८) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ३,०४५,५९६(+९८,९४३) जना, बाँकी संक्रमित संख्या ३,०६०,१४०(+५१,२९१) मृत्यु भएको संख्या ३८३,९५४(+१,११६) रहेको छ ।

खबर एक्सप्रेस