आज:  | Sat, 13, Apr, 2024

मुगुमा पहिलो पटक भेटीए कोरोना संक्रमित

२०७७, २२ जेष्ठ बिहीबार १५:२१ मा प्रकाशित ( ३ साल अघि) २४२१२ पाठक संख्या

सुर्खेत, जेष्ठ २२ गते

कर्णाली प्रदेशको मुगुमा पनि पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । मुगुको खत्याड गाउँपालिका २ का एक २७ वर्षिय युवामा कोरोना पुष्टि भएको हो । हालसम्म मुगुमा कोरोना संक्रमण देखिएको थिएन। 

२७ वर्षिय युवामा कोरोना पुष्टि भएपछी अन्यमा पनि बढ्न सक्ने भन्दै संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रयाकिङ गर्ने काम भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । 

खबर एक्सप्रेस