आज:  | Mon, 26, Feb, 2024

दैलेखमा २१० जना कोरोना संक्रमित

२०७७, २२ जेष्ठ बिहीबार १५:३१ मा प्रकाशित ( ३ साल अघि) २७९९४ पाठक संख्या

सुर्खेत, जेष्ठ २२ गते

कर्णाली प्रदेशको दैलेखमा थप १०५ जनामा कोरोना संक्रमण पुस्टी भएको छ ।

दैलेखको नारायण नगरपालिकाका १०५ जनामा कोरोना संक्रमित भएसँगै दैलेखमा अब संक्रमितको संख्या २१० जना पुगेको छ । यस् अघी एकजनाकाे मृत्यु भैसकेको छ ।

खबर एक्सप्रेस