आज:  | Wed, 21, Feb, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः जेष्ठ २२गते

२०७७, २२ जेष्ठ बिहीबार १९:०० मा प्रकाशित ( ३ साल अघि) १९३४५ पाठक संख्या

काठमाडौ, जेष्ठ २२गते । १७:०० बजे

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या २,३३४ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ५६ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको ८४,१३४ (+३,८६७) जना, आरडिटि परिक्षण १२५,५६४(+५,१८५) जना, क्वारेन्टिनमा १६१,२६२ (+५,५७६) जना, आईसोलेशनमा २,३३४(+३२१) जना, स्वास्थ्यलाभ गरी घर फर्केको २९० (+१२) र १०(+१) जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

परीक्षण भएको संख्या: ९१,२४८,५६७(+९४९,५६६) जना, संक्रमण पुष्टि भएको संख्या ६,६१८,२४५(+४५,६९८) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ३,१४९,६७२(+३५,२४२) जना, बाँकी संक्रमित संख्या ३,०७९,११८(+१६,०५७) मृत्यु भएको संख्या ३८९,४५५(+१,७८७) रहेको छ ।

खबर एक्सप्रेस