आज:  | Mon, 26, Feb, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः जेष्ठ २३ गते

२०७७, २३ जेष्ठ शुक्रबार १९:०० मा प्रकाशित ( ३ साल अघि) २४२४३ पाठक संख्या

काठमाडौ, जेष्ठ २३ गते । १७:०० बजे

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या २,५६८ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ५६ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको ८८,३६६ (+४,२३२) जना, आरडिटि परिक्षण १३२,९६६ (+७,४०२) जना, क्वारेन्टिनमा १६६,७६५ (+५,५०३) जना, आईसोलेशनमा २,५६८(+२३४) जना, स्वास्थ्यलाभ गरी घर फर्केको ३३३ (+४३) र ११(+१) जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

परीक्षण भएको संख्या: ९३,४९६,५९८(+१,२४२,७३२) जना, संक्रमण पुष्टि भएको संख्या ६,७४२,५४८(+४२,९२६) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ३,२२९,८०७(+४५,५१९) जना, बाँकी संक्रमित संख्या ३,११८,०९८ (-८२५) मृत्यु भएको संख्या ३९४,६४३(+१,४६८) रहेको छ ।

खबर एक्सप्रेस