धनगढी जेष्ठ २४ गते ।
पछिल्लो चरण भारतको अतिक्रमणमा परेको दार्चुलाको लिम्पीयाधुरा,लिपुलेखलाई समेटी नेपाल सरकारले नयाँ नक्सा जारी गरेको छ । प्रकृतीको सुन्दरतासँगै दार्चुलाका बिभिन्न क्षेत्रहरु आफैमा ज्यादै रमणीय छन् । त्यो मध्यको कुटि गाऊ हो ।
कुटिगाऊसँगैको हिमाल
कुटिगाऊसँगै बग्ने महाकाली नदी