आज:  | Mon, 15, Apr, 2024

कर्णाली प्रदेशमा ५८७जना कोरोना संक्रमित

२०७७, २४ जेष्ठ शनिबार १८:१३ मा प्रकाशित ( ३ साल अघि) १५००५ पाठक संख्या

सुर्खेत, जेष्ठ २३ गते

कर्णाली प्रदेशमा थप ९८ जनामा थप कोरोना संक्रमण पुस्टी भएको छ ।

यो सँगै कर्णाली प्रदेशमा ५८७ जना कोरोना संक्रमित पुगेका छन ।भने ३ जनाको मृत्यु भैसकेको छ ।

आज कोरोना संक्रमण पुस्टी भएका सल्यानका ३८, दैलेखका ४६, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना र डोल्पाका एक जना रहेका छन् । ति मध्य डोल्पाका एक जना मृत्यु भएका छन् 

खबर एक्सप्रेस