आज:  | Mon, 26, Feb, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः जेष्ठ २५ गते

२०७७, २५ जेष्ठ आईतवार १९:०० मा प्रकाशित ( ३ साल अघि) १८२२९ पाठक संख्या

काठमाडौ, जेष्ठ २५ गते । १७:०० बजे

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या २,९६८ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ६४ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

 

विश्वब्यापी आजसम्मको विवरण :

खबर एक्सप्रेस