आज:  | Tue, 20, Feb, 2024

नेपाल रेयूकाईले हेटौडामा सुरक्षाकर्मीलाई सहयोग गर्‍यो

२०७७, २६ जेष्ठ सोमबार १८:५० मा प्रकाशित ( ३ साल अघि) १६९५८ पाठक संख्या

हेटौडा, जेष्ठ २६ गते

नेपाल रेयूकाईले हेटौडा क्षेत्रको चुरियामाइ लगाएतका स्थानमा माक्स, स्यानीटाइजर र पानी बितरण् गरेको छ ।

नेपाल रेयूकाई मध्य क्षेत्र कृयाकलाप समितिबाट हेटौडा क्षेत्रको चुरियामाइ, हनुमानगेट प्रहरी चौकि, कर्रा क्षेत्र लगाएतमा सुरक्षाकर्मी तथा प्रहरीहरुलाई माक्स, स्यानीटाइजर र पानी बितरण् गरेको हो  ।

नेपाल रेयूकाईले समाजमा बिभिन्न खालका सामाजिक कृयाकलापहरु संचालन गर्दै आएको छ ।  जापान प्रधान कार्यालय् रहेको नेपाल रेयूकाईले नेपालमा बिभिन्न कृयाकलाप संचालन गर्दै आएको छ ।

 

 

खबर एक्सप्रेस