आज:  | Fri, 29, Mar, 2024

रुकुम घटनाको संसदीय समिति गठन

२०७७, २६ जेष्ठ सोमबार १९:३२ मा प्रकाशित ( ३ साल अघि) ११३७८ पाठक संख्या

काठमाडौ, जेष्ठ २६ गते ।
गत जेठ १० गते रुकुम पश्चिममा घटेको घटनाको छानबीनका लागी अन्तत संसदीय समिति गठन भएको छ ।
सांसद देवन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय छानविन समिति गठन भएको छ । समितिका सदस्यहरुमा एकवाल मिया, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकास रसाइली, विमला विक महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव रहेका छन् । समितिको अवधी ३० दिनका लागि हुनेछ ।

खबर एक्सप्रेस