आज:  | Fri, 29, Mar, 2024

नेपालगन्जमा राप्रपाको बिरोध प्रदर्शन

२०७७, २७ जेष्ठ मंगलवार १७:३४ मा प्रकाशित ( ३ साल अघि) १७३३० पाठक संख्या

काठमाडौ, जेष्ठ २७ गते ।

हालका दिनमा सरकारका गतीबिधीलाई लिएर राप्रपा बाकेले नेपालगन्जमा पार्टीका नेता डा.धवलशमसेर राणाको नेतृत्वमा नारा जुलुस सहित् प्रदर्शन गरेको  छ । नेपालको संशोधन गरेको नयाँ नक्सा अविलम्ब पारित गर्न । जातिय बिभेदको अन्त गर्न ।

भ्रष्टाचारी सरकार चाहिदैन । ब्यापारीको जायज माग पुरा गर्नुपर्छ भन्दै नेपालगन्जमा राप्रपाले सरकारको बिरोध प्रदर्शन गरेको हो। नारा जुलुस सहित् जिल्ला प्रशासन कार्यालय् बाके पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

तस्बिर:  ॠषिराज देवकोटा

 

 

 

 

खबर एक्सप्रेस