आज:  | Tue, 20, Feb, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः जेष्ठ २९ गते

२०७७, २९ जेष्ठ बिहीबार २३:१२ मा प्रकाशित ( ३ साल अघि) २१५७७ पाठक संख्या

काठमाडौ, जेष्ठ २९ गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ३,७३८ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७२ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको ११५,९३७(+५,१९३) जना, आरडिटि परिक्षण १७८,१४३ (+५,२६३) जना, क्वारेन्टिनमा १६२,०१३ (-१०,२५३) जना, आईसोलेशनमा ३,७३८ (+६४) जना, स्वास्थ्यलाभ गरी घर फर्केको ८६१ (+१८७) र १५ जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

खबर एक्सप्रेस